राष्ट्रपति कार्यालयको आँगनमा पुगेका देउसी भैलोले केके पाए ?

काठमाडौँ। राष्ट्रपति कार्यालय शीतल निवासको प्राङ्गणमा आज सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसी भैलो प्रस्तुत गरेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितमा ती कलाकारले देउसी भैलोसहित नेपालका विभिन्न क्षेत्र र भू-भागका लोकसंस्कृति प्रस्तुत गरेका थिए । त्यस क्रममा सांस्कृतिक संस्थानका ३० जना कलाकारले नेपालको पूर्व र पश्चिमका देउसीसहित नुगेको डाली, साकेला, घरपट्टि नानी, तिहारै आयो, […]

Continue Reading

अभिनेता सोनु सुदले खर्च नभएर उपचार गर्न नसकेका नेपाली युवालाई १० लाख सहयोग

अभिनेता सोनु सुदले खर्च नभएर उपचार गर्न नसकेका नेपाली युवालाई १० लाख सहयोग बलिउड अभिनेता सोनु सूदले एक नेपाली युवालाई उपचारमा सघाउने भएका छन् । अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचार गराउनका लागि खर्च नभएर सोनुसँग सहयोग मागेका ती युवालाई सोनुले सहयोग गर्ने बचन दिएका छन् । टाइम्स अफ इण्डियाका अनुसार नेपाली युवा […]

Continue Reading

सबैतिर जनता पिडा र शोकमा प्रचण्ड लाइ छैन सुर्ता

बाढीले जनता के खाउँ भन्ने चिन्तामा, प्रचण्ड जिपलाइनमा सरर काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेलमा जिपलाइन खेलको अनुभव लिएका छन् । नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड क्लासिक जिपलाइनमा सयर गरेका हुन् । साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए । काठमाडौबाट करिब ३५ […]

Continue Reading

टिकटक मा ओठे भनेर गाली खाने टिकटक स्टार अंशु वर्माको यो भगवान रुपी मन १ पटक अवश्य पढ्नुस

सामाजिक संजाल टिकटकमा भाईरल टिकटक स्टार अंशु बर्माले बाढी पिडितहरुलाई राहत सामाग्री बाडीरहेको तस्विर अहिले संजालमा भाईरल भईरहेको छ। टिकटकमा सधै ओठे जस्ता तुच्छ नाना थरी गा,ली खाईरहे पनि ती गा,लीको उनले सधै सकरात्मक जवाफ दिने गरेका, अंशुको उक्त कार्यको अहिले संजाल भरी प्रशंसा भईरहेको छ। टिकटकमा करोडौ कमाएको बताउने अंशुले नया घर , गाडी […]

Continue Reading

नेपाल-भारत सुरक्षा बैठक : कपिलवस्तुको दुर्गा विसर्जनमा अप्रिय घटना हुन नदिन २४ घण्टा सीमा बन्द

काठमाडौं। भारतको सिद्धार्थनगर जिल्लास्थित नौगढमा नेपाल र भारतबीच सुरक्षा बैठक सम्पन्न भएको छ। जिल्लास्तरीय सुरक्षा बैठकमा नेपालका तर्फबाट कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र भारतका तर्फबाट सिद्धार्थनगर जिल्लाका डीएम दीपक मिणाले नेतृत्व गरेका थिए। बिहीबार कपिलवस्तुको सिमावर्ती भारतीय जिल्ला सिद्धार्थनगरस्थित नौगढमा सम्पन्न इण्डो-नेपाल जोइन्ट बोर्डर कोर्डिनेसन मिटिङमा २४ घण्टा सीमा बन्द गर्ने निर्णय भएको […]

Continue Reading

नेपालका ८० प्रतिशत नेता जे’ल जाने,भण्डारीले गरे यस्तो सनसनीपुर्ण खुलासा

काठमाँडौ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानो उउटा काम गरे ८० प्रतिशत नेताहरु जेल जाने ठोकुवा गरेका छन् । नेताहरु गैरजिम्मेवार र भ्र’स्ट भएको भन्दै राज्यका संयन्त्रहरुले राम्रोसँग काम गरेको खण्डमा ८० प्रतिशत नेताहरु जेलमा हुने उनको भनाई छ । “यहाँ संस्कृतिको ह त्यामा लाग्नेहरु नेता भउका छन् ,धर्म बेच्नेहरु पुज्य भएका छन् । […]

Continue Reading

अमेरिका पुगेर परराष्ट्र मन्त्री खड्काले एमसिसीको बारेमा यस्तो बोलेपछि सबै नेपाली चकित

काठमाँडौ – नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमसिसी संशोधन हुन नसक्ने बताएका छन् । मन्त्री खड्काले एमसिसीको अन्तर्राष्ट्रिय मापदण्ड छ यसको प्रकिया छ नेपालले संशोधन गर्दा एमसिसी लागू भएका देशसमेत प्रभावित हुने भएकोले यो कठिन हुने उनले जिकिर गरे । ‘राष्ट्रिय सहमति अपरिहार्य हो । […]

Continue Reading

नेपालमा पहिलो पटक महिला गभर्नर !

काठमाडौ । नेपालको इतिहासमै पहिलो पटक नेपाल राष्ट्र बैंकमा पहिलो पटक एक जना महिलाले राष्ट्रबैंकको प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका पाएकी छन् । पहिलो पटक महिला कायममुकायम गभर्नर बनेकी छन् । सरकारले डेपुटी निलम ढुंगाना तिम्सिनालाई असोज ६ गतेदेखि कायममुकायम मुकर्रर गरे पछि उनले यो अवसर पाएकी हुन् । दसैंको मुखमा चुनौतीको सामना गर्न निलम अघि […]

Continue Reading

किचनमा एलपी ग्यास होइन अब विद्युतीय चुल्हो प्रयोग गरौँ : ऊर्जामन्त्री भुसाल र कुलमानको यस्तो घोषण,

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरायसी उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घट्ने भएकाले भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न अपिल गरेकी छन् । उनले आफ्नै देशको उत्पादन विद्युत् उपभोग गरेर लाभान्वित हुन आग्रह गरिन् । ऊर्जा क्षेत्रमा उत्कृष्ट व्यावसायिक सीप केन्द्रको आज शुभारम्भ गर्दै उनले भनिन्, “घरायसी उपभोगको विद्युत् महसुल दरमा कम गरेको छु […]

Continue Reading

ओलीको कामले भारतमा मच्चियो हलचल: अन्तरर्राष्ट्रिय मिडियाको हेडलाइन बने ओली , बिश्वभरका मानिसले गर्न थाले ओलीको प्रशंसा

Spread the love   पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर अन्तराष्ट्रिय संचार माध्यमहरूमा चर्चा भएको छ । भारतका गलत व्यवहारबारे ओलीले पटकपटक आवाज उठाएका छन् । राष्ट्रवादी छबी बनाएका ओलीले ‘नेपालको संविधान जारी गर्दा भारतले धम्काएको’ बताएपछि यो बहसको विषय बनेको छ । भारतले धम्काएको उल्लेख गर्दै एमालेको स्थायी कमिटी […]

Continue Reading