ब्राजिलसंग बराबरी खेल्दै,अर्जेन्टिना विश्वकपमा छनोट

काठमाडौं।अर्जेन्टिना सन् २०२२ मा कतारमा हुने विश्वकपमा फुटबल खेल्ने निश्चित भएको छ।बुधबार बिहान ब्राजिलसंग भएको खेलमा गोलरहित बराबरी खेल्दै दक्षिण अमेरिकी देश अर्जेन्टिनाले विश्वकप यात्रा पक्का गरेको हो। ब्राजिल भने शिर्ष स्थानमा रहँदै यस अघि नै विश्वकपमा छनोट भइसकेको छ। अर्जेन्टिनाको घरेलु मैदानमा भएको खेलमा दुबै देशले गोलको राम्रो अवसर पाएपनि गोलमा परिणत गर्न सकेनन्। […]

Continue Reading

न्यूजिल्याण्डलाई हराउँदै अष्टेलियाले जित्यो पहिलोपटक टी–२० विश्वकपको उपाधि !

काठमाण्डाै – आईसीसी टी-२० विश्व कपकाे फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले हराएकाे छ । न्युजिल्यान्डले दिएकाे एक सय ७३ रनकाे लक्ष्य अस्ट्रेलियाले मात्रै दुई विकेट गुमाएर सात बलअघि नै भेटायाे ।   अस्ट्रेलियाका लागि डेभिड वार्नर ५३ रन बनाएर आउट भए । यस्तै मिचेल मार्शले ७७ रन र ग्लेन म्याक्सवेलले २८ रन बनाए । बलिङतर्फ […]

Continue Reading

पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पार्यो

ओपनर बाबर आजम र मोहम्मद रिजवानको कीर्तिमानी साझेदारीको सहयोगमा पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको छ । आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । पाकिस्तानले भारतलाई कुनैपनि विश्वकपमा पहिलो पटक पराजित गरेको हो ।   […]

Continue Reading

साफको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदै खेलाडी भन्छन्…

काठमाण्डाै – साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदैछ । माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली आज बिहान सवा ९ बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****   मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही दिनपछि […]

Continue Reading

अलमुताइरी भने – ‘खेलाडीको स्वागतका लागि विमानस्थल आइदिनुहोला’

काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली भोलि (सोमबार) नेपाल आइपुग्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपविजेता नेपाली टोली सोमबार बिहान नेपाल आइपुग्ने जनाएको छ । एन्फाका अनुसार नेपाली टोली सोमबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । राष्ट्रिय फुटबल टोलीले […]

Continue Reading

नेपाली खेलाडीलाई माया र समर्थन गर्न प्रशिक्षक अल्मुताइरीको ?

गएराति भएको साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३–० ले पराजित भए पछि उनले यस्तो बताएका हुन् । उनले नेपाली खेलाडीलाई माया र समर्थन गर्न पनि आग्रह गर्नु भएको छ । नेपालीले दिएको माया आफूले कहिल्यै नभुल्ने भन्दै उनले सुरुको दिनदेखि नै नेपालीले आफूलाई समर्थन र सहयोग गरेको बताए । यस्तै, प्रशिक्षक अल्मुताइरीले पछिल्लो ६ महिना आफ्नो […]

Continue Reading

शुरु भयो आजदेखि टी-ट्वान्टी विश्वकप, पहिलो दिननै दुई खेल !!

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज शुरु हुँदैछ ।युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ ।   आज पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् । ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल ३:४५ बजे सुरु हुनेछ । […]

Continue Reading

साफ च्याम्पियनशीप उपाधिका लागि अब केहि बेरमा नेपाल र भारत भिड्दै

काठमाडाैं। तेह्रौं संस्करणको साफ च्याम्पियनशीपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ। माल्दिभ्सको माले राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ। भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपाल उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो।   भारतले समुह चरणमा दुई जित र दुई बराबरीको नतिजा सहित ८ […]

Continue Reading

फाइनल खेलअघि नै माल्दिभ्सबाट आयो नेपालीहरुका लागि खुशीको खबर, नेपाली टिम उत्साहित

माल्दिभ्स । माल्दिभ्सबाट नपालीहरुका लागि खुशीको खबर आएको छ । त्यहाँको राष्ट्रपति कार्यालयले आफ्नो कार्यालयमा कार्यरत नेपालीहरूलाई भारतविरूद्ध फाइनल खेल हेर्न छुट्टी दिएको छ।   राजधानी मालेमा रहेको राष्ट्रपति कार्यालयमा करिब २५ को संख्यामा नेपालीहरू कार्यारत रहेको सन्तोष मगरले जानकारी दिए। नेपाल र भारत विरुद्ध चल्ने फाइनल खेल हेर्नका लागि छुट्टी दिइएको हो ।   […]

Continue Reading

फाइनल खेल हेर्नको लागि नेपालीलाई माल्दिभ्सको राष्ट्रपति कार्यालयले नेपाली कामदारलाई दियो छुट्टी , फुटबल हेर्न छुट्टी दिएको यो पहिलो घटना हो,

:माल्दिभ्सको राष्ट्रपति कार्यालयले आफ्नो कार्यालयमा कार्यरत नेपालीहरूलाई भारतविरूद्ध फाइनल खेल हेर्न छुट्टी दिएको छ। राजधानी मालेमा रहेको राष्ट्रपति कार्यालयमा करिब २५ को संख्यामा नेपालीहरू कार्यारत रहेको सन्तोष मगरले जानकारी दिए।राष्ट्रपति कार्यालयले नेपालीलाई फुटबल हेर्न छुट्टी दिएको यो पहिलो घटना हो, मगरले भने।माल्दिभ्समा नेपाली राजदूतावास नभएका कारण त्यहाँ साह्रोगाह्रो पर्ने नेपालीका लागि खटिने व्यक्तिको रुपमा परिचित […]

Continue Reading